Section 14
प्रचलित कानून बमोजिमको सुविधा पाउने

अनुमतिपत्र प्राप्त व्यक्तिले यस ऐन बमोजिम पाउने सुविधाका अतिरिक्त प्रचलित कानून बमोजिम पाउने सुविधा पनि दोहोरो नपर्ने गरी लिन पाउने छ ।